सरकारको विपत व्यवस्थापन संरचना कागजमामात्रै बलियोः सांसद गौतम

काठमाडौं । सरकारको विपद् व्यवस्थापन संरचना कागजमा मात्र बलियो, कार्यान्वयनमा बिलम्ब र समन्वयविहिन रहेको नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले बताएकी छन् । यो नीतिगत असक्षमता हो कि उपेक्षा ? संसदको विशेष समयमा बोल्दै गौतमले प्रश्न गरिन– ‘यस बर्ष झनै धेरै बर्षा हुने अनुमानको साथ २० लाख मानिस प्रभावित हुने भनिएको छ, सरकारको गम्भीरता खै ?’…