दलहरुलाई प्रधानमन्त्रीले भनिन्- मेरो गोरुको बाह्रै टक्का भनेर हुँदैन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सबै दलहरू चुनावको पक्षमा रहेको बताएकी छन् । सोमबार सर्वपक्षीय बैठकमा सबै दलका नेता, जेनजी प्रतिनिधिहरूको कुरा सुनेपछि उनले निर्वाचनलाई परिवर्तनको मार्गको रूपमा लिनुपर्ने बताइन् । ‘निर्वाचन भनेको हाम्रो लागि कुनै संकटको घडी होइन, खुशीको घडी हो । परिवर्तनको मार्ग हो । आजसम्म नेपालमा केही परिवर्तन आएका छन् भने निर्वाचनले…