काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाएको टिप्पणी गरेका छन् । आइतबार केन्द्रीय समितिको बैठकमा नेता रिजालले निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाएको बताए । “महाधिवेशन प्रतिनिधि उत्पादन गर्न भ्रातृ संस्था गठन गर्यौँ, भाग मिलाउन गठन गर्यौँ । तर, न भ्रातृ संस्थानले पार्टी संगठन बलियो बनाउँछ । न…