राजनीतिक नियुक्ति पाएका ११७० जनाको सूचि रास्वपाको टेबुलमा, नियुक्ति खारेज हुने

काठमाडौं । कुनै तिलस्मी घटना भएन भने शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिनेछन् । नयाँ सरकार गठनसँगै विभिन्न निकायमा अघिल्ला सरकारले गरेका ११७० राजनीतिक नियुक्ति खारेज गर्ने तयारी गरेको बुझिएको छ । रास्वपाको यो निर्णयले राजनीतिक वृत्तमा नयाँ तरंग उत्पन्न भएको छ…