कांग्रेस सभापति देउवाको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं । नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएको छ । कार्यसम्पादन समितिको बैठकपछि प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टी सभापति देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवाको स्वास्थ्यमा क्रमिक सुधार देखिएको जानकारी चिकित्सकहरुले गराएको बताएका हुन् । उनले सभापति देउवाको गर्धनभन्दा माथि टाउकोमा १२ वटा टाँका लगाएको बताए । बैठकमा…