मन्त्री पद भारतीय दूतावासको निगाहमा !

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले लैनचौरस्थित भारतीय दूतावासमा प्रवेश नगरेकै कारण मन्त्री बन्नबाट बन्चित भएको खुलासा गरेका छन् । देशकै नेतृत्व गर्न भनेर धरानबाट दलबलसहित काठमाडौं आएका साम्पाङको मन्त्री बन्ने प्रयास जारी रहेको बुझिएको छ । तर उनले भारतीय राजदूतको दर्शन गरेर कुनै हालतमा मन्त्री नबन्ने अडान लिएका छन् । डिस्कर्डमार्फत् भएको मतदानले…