काठमाडौं । नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि भएको आक्रमणको भर्त्सना गरेको छ । आइतबार विज्ञप्ति जारी गरेर आक्रमणको भर्त्सना गरेको हो । ‘लोकतन्त्रका लागि जीवन पर्यन्त अविचलित रूपमा संघर्ष गरेका पार्टीका आदरणीय सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टीका केन्द्रीय सदस्य डा आरजु राणा देउवा माथिको अमानवीय…