चुनावमा भाग लिन दल दर्ताका लागि आज अन्तिम दिन : अहिलेसम्म १०८ वटा दल दर्ता

काठमाडौं । निर्वाचन आयोगले चुनावमा भाग लिन दल दर्ताका लागि आह्वान गरेअनुसार आज अन्तिम दिन रहेको छ । आयोगले प्रतिनिधिसभा सदस्य चुनावका लागि दल दर्ता गर्ने समय गएको मंसिर १ देखि १० गतेसम्म तोकेकोमा थप चार दिन थप गरेको थियो । थपिएको अवधि आज अन्तिम हो । त्यसअनुसार अस्ति शुक्रवारसम्म चुनावमा भाग लिन आयोगमा दर्ता…