काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘सरकार र नागरिक बचाउ अभियान’ समूह र सरकारबीच आज सिंहदरबारमा वार्ता सुरु भएको छ । गृह मन्त्रालयमा भएको छलफलमा प्रसाईं भने अनुपस्थित रहेका छन् । प्रसाईं समूहबाट संगठन विभाग प्रमुख तिजेन्द्रप्रसाद रायमाझी, अभियानका प्रवक्ता माधवप्रसाद खतिवडा र देवीप्रसाद संग्रौला लगायतका सदस्यहरू सहभागी छन् । प्रसाईंले आगामी मंसिर ७…