काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी ओलीले जननेता मदन भण्डारीको ठुलो अपमान गरेको आरोप लगाएका छन् । बुधबार राष्ट्रिय सभा गृहमा आयोजन भएको एकता समायोजन समारोहमा बोल्दै उनले कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय बनाउने नेतामाथि ओलीबाट ठुलो अपमान भएको आरोप लगाए । ‘कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय बनाउन लागेका मदन भण्डारी अब…