एमालेलाई टुँडिखेलमा कार्यक्रम गर्न अनुमति, राजावादीलाई रिंगरोड बाहिर मात्रै

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा नेकपा (एमाले) लाई टुँडिखेल आसपासका क्षेत्रमा कार्यक्रम गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार, सुन्धारा, भृकुटीमण्डप र रत्नपार्कमा सांस्कृतिक कार्यक्रमका लागि अनुमति दिइएको हो। उता, राजसंस्थाको पक्षमा संयुक्त जनआन्दोलन समिति काठमाडौंमै आन्दोलनको तयारीमा छ। समितिले रत्नपार्कबाट आन्दोलन सुरु गर्ने बताउँदै आए पनि प्रशासनसँग…