प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सर्बोच्च अदालतमा सुनुवाइ हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुनेछ । ‘जेनजी आन्दोलन’ र कार्कीको नियुक्तिमाथि प्रश्नविशेषगरी ‘जेनजी आन्दोलन’ पछि पूर्वप्रधानन्यायाधीश सुशीला…