राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाले दिए राजीनामा

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन् । मंगलबार संसदलाई सम्बोधन गरेर खतिवडाले राजीनामा दिएका हुन् । कुलिङ अफ पिरियडको प्रावधानमा छलछाम भएपछि नैतिकताका आधारमा राजीनामा दिएको उनले बताए । निजामती र सरकारी कर्मचारीले अनिवार्य अवकाश वा राजीनामा दिएर सेवानिवृत्त भएपछि दुई वर्षसम्म संवैधानिक आयोग, सरकारी लगायतका नियुक्ति लिन…