८४ को चुनावमा हामी एकल बहुमत ल्याउँछौं : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८४ को चुनावमा एकल बहुमत ल्याउने लक्ष्यसहित पार्टीका कार्यकर्तालाई निर्देशन दिएका छन्। आज पार्टीका शुभेच्छुक संस्था समन्वय विभागको कार्यक्रममा सम्बोधन गर्दै उनले पुराना पार्टीहरूले केही गर्न सक्दैनन् भन्ने भाष्यलाई चिर्दै क्रियाशील हुन निर्देशन दिएका छन्। देउवाले भने, “पुराना पार्टीहरूले केही गर्न सक्दैनन् भन्ने यस्ता भाष्यलाई चिर्दै हामी शक्ति…