प्रधानमन्त्री कार्कीको पदभार ग्रहण

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहणपछि उनले सम्बोधन समेत गरेकी थिइन् । ६ महिनामा प्रतिनिधि सभा निर्वाचन गर्नेगरी कार्की प्रधानमन्त्री नियुक्त भएकी थिइन् । प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडका घटना सुनियोजित हुन सक्ने बताएकी…