भोलि प्रतिनिधिसभाको बैठक बस्ने

काठमाडौं । भोलि बुधबार प्रतिनिधिसभाको बैठक आह्वान गर्ने तयारी गरिएको छ। बैठक बुधबार दिउँसो १ बजे बस्ने तयारी छ। बैठकमा सभामुखले महाविपत्तिबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची स्वीकृतको तयारी गरिएको छ । यस्तै बैठकमा संसद्मा रहेका ६ दलका तर्फबाट नेताहरूलाई महाविपत्तिकेन्द्रित विषयमा बोल्न दिने सहमति दलहरु बीच भएको छ। विशेष प्रस्तावमा प्रस्तावक र समर्थक रहने…