‘मदन भण्डारी ४ श्रीमति भित्र्याउने सहकारी ठग’

काठमाडौं । स्वर्गीय मदन भण्डारी ४ वटा श्रीमति भित्र्याउने सहकारी ठग भएको खुलासा भएको छ । भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) को जगमा उभिएको नेकपा एमालेका अध्यक्ष केपी ओलीले यस्तो आरोप लगाएका हुन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा सक्रिय भएपछि जबजको आधिकारिकता आफूसँग रहेको बताएपछि जवाफमा अध्यक्ष ओलीले मदनविरुद्ध यस्तो आरोप लगाएको नेकपा…