विशेष महाधिवेशन बन्दसत्रद्वारा निर्वाचन समिति गठन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशन नेतृत्व चयनतर्फ अघि बढेकाे छ । विशेष महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्र शुरु भएको छ । बन्दसत्रले सीताराम केसीको अध्यक्षतामा निर्वाचन समिति गठन गरेको छ । संस्थापन र विशेष महाधिवेशन पक्षधरबीच वार्ता चलिरहेको बेला निर्वाचन समिति गठन गरिएको हो । निर्वाचन…