नक्कली भुटानी शरणार्थी प्रकरण: रकम बुझेको प्रमाण अदालतमा, को–को पक्राउ पर्दैछन् ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायत विभिन्न व्यक्तिलाई बयानका लागि झिकाउन माग गर्दै दायर गरिएको निवेदन जिल्ला अदालत काठमाडौंले दर्ता गरेको छ । अदालत स्रोतका अनुसार बिहीबार कार्यालय समय सकिनै लाग्दा न्यायाधीशले उक्त निवेदन दर्ता गर्ने निर्णय गरेका हुन् । बहसका क्रममा जाहेरवालातर्फका कानुन व्यवसायीहरूले एमाले अध्यक्ष ओली, उनका…