समानुपातिकतर्फ रास्वपाले कटायो ५० लाख मत, अरु दलकाे कति ?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५० लाख मत कटाएको छ । मंगलबार बिहानसम्म एक करोड चार लाख १९ हजार २३४ मतगणना गरिँदा रास्वपाले ५० लाख ५२ मत पाएको निर्वाचन आयोगले जनाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६ लाख ९२ हजार ८६ मत प्राप्त गरेको छ ।…