काठमाडौं । रुपन्देहीको भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका क्रममा भएको भनिएको अनियमितता छानबिन गर्न गठित संसदीय उपसमिति संयोजकमा कांग्रेस सांसद मञ्जु खाँण चयन भएकी छन् । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिअन्तर्गत गठन भएको उपसमितिको आज बसेको बैठकले खाँणलाई संयोजक चयन गर्ने निर्णय गरेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । यसअघि उपसमितिको संयोजक नेकपा…