एकीकृत समाजवादी झापाको अधिवेशन बैशाख २७ र २८ गते

भद्रपुर । नेकपा (एकीकृत समाजवादी) झापाको १०औं जिल्ला अधिवेशन २०८२ बैशाख २७ र २८ गते बिर्तामोडमा आयोजना गरिने भएको छ । नेकपा (एकीकृत समाजवादी) झापाको कार्यालय कमिटीको बैठकले १०औं जिल्ला अधिवेशनको मिति तयारी गरेको हो । एकीकृत समाजवादीका उपमहासचिव तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रमुख आतिथ्यता, पोलिटव्यूरो सदस्य तथा कोशी प्रदेशका मन्त्री खिनु…