दाङ । साविक राप्तीको जेठो क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस दाङको स्ववियुका अध्यक्षमा दिपेशकुमार डिसी सर्वसम्मत चयन भएका छन् । पाँच विद्यार्थी संगठनको सहमतिमा अध्यक्षमा नेविसंंघका नेता डिसी अध्यक्षमा चयन भएका हुन् । नेविसंघ, अनेरास्वविय, अखिल (क्रान्तीकारी) र अखिल (समाजवादी)बिच सहमति भएपछि चार विद्यार्थी संगठमनले अध्यक्षसहित पदाधिकारी र कार्य समिति सदस्यमा बाँडफाड गरेका हुन् । स्ववियुको…