काठमाडौं । त्रिभुवन विमानस्थलमा सुरक्षा व्यवस्था कडाइ गरिएको छ । आइतबार दिउँसो ३ बजे पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदा विभिन्न राजावादी संगठनहरू उनको स्वागतका लागि विमानस्थलसम्म जाने तयारी गरेका छन् । त्यसकारण विमानस्थल बाहिर चेकजाँचमा कडाइ गरिएको प्रहरीले जानकारी दिएकाे छ । उनकाअनुसार विमानस्थल अनधिकृत व्यक्तिहरूलाई विमानस्थल प्रवेशमा रोक लगाइएको छ । हवाइ टिकट…