काठमाडौं । नयाँ मुख्यसचिव गोविन्दबहादुर कार्कीले पदभार ग्रहण गरिरहँदा आज शुक्रबारसम्म ५ सय ८४ जना निजामति कर्मचारीले राजीनामा बुझाएका छन् । यो संख्या बालेन सरकार गठन भएयताको मात्र हो । असार लागे यतामात्र २ सय ८ जना कर्मचारीले राजीनामा दिएका छन् । यो संख्या असार १ गतेदेखि २५ गतेसम्मको हो । यो २५ दिनको अवधिमा…