संवैधानिक आयोगका ११ पद आजदेखि रिक्त

काठमाडौं । संवैधानिक आयोगका ५ अध्यक्षसहित ११ पद आजदेखि रिक्त हुने भएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, मधेशी आयोगका अध्यक्ष विजयकुमार दत्त र मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी ६ वर्षे कार्यकाल पूरा गरी आज विदा हुने भएका हुन् । राष्ट्रिय समावेशी आयोगको अध्यक्ष…