कांग्रेस भ्रातृ संगठनहरुको अधिवेशन गर्ने म्याद नथपिने

काठमाडौं । नेपाली कांग्रेसले विभिन्न भ्रातृ संगठनहरुको अधिवेशन तोकिएकै समयमा गर्ने भएको छ । कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेतृत्व तहबाट अधिवेशनको म्याद नथपिने निर्णय भएको जानकारी गराए । बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी र विभिन्न भ्रातृ संगठनहरुबीचको छलफलपछि सबै भ्रातृ संगठनहरुको अधिवेशन चैत महिनामै गर्ने निर्णय गरेको हो । प्रवक्ता महतले केही चुनौती…