काठमाडौं । सिंहदरबारकाे सुरक्षा प्रबन्धका लागि गृह मन्त्रालयमा छलफल भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता आइतबार मन्त्रालयमा बसेकाे बैठकमा सुरक्षा तयारीबारे छलफल भएको हाे । गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, मन्त्रालयका उच्च अधिकारीसहितको बैठकले नवनिर्वाचित संघीय सांसदहरूको शपथ ग्रहण र अधिवेशन सञ्चालनदेखि सिंहदरबार भित्रको आन्तरिक सुरक्षा तयारीबारे छलफल गरेका हुन् । बैठकमा…