वर्तमान गठबन्धन विकल्प खोज्ने प्रवृत्तिको उपज हो : गोकर्ण विष्ट

काठमाडौँ । नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले वर्तमान सरकार कुन काँध नरम छ भन्दै विकल्प खोज्ने प्रवृत्तिको उपज भएको बताएका छन् । आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीलेको पक्षमा समर्थन गर्दै सचिव विष्टले यस्तो बताएका हुन् । उनले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बारम्बार सत्ताका लागि काँध फेर्ने प्रवृत्तिका कारण नयाँ गठबन्धन बनेको बताए । उनले एमाले…