नेतृत्व परिवर्तनका लागि एमालेमा पनि चल्याे विशेष महाधिवेशन अभियान

काठमाडौं । नेकपा एमालेमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान सुरु भएको छ । महाधिवेशन प्रतिनिधि र परिषद् सदस्यहरूले हस्ताक्षर अभियान सुरु गरेका हुन् । फागुन २१ को निर्वाचनमा एमाले हालसम्मकै कमजोर अवस्थामा पुगेकाले नयाँ नेतृत्वमा पार्टी अघि बढ्नुपर्ने भन्दै हस्ताक्षर अभियान सुरु भएको हो । विशेष महाधिवेशन मागका लागि तयार पारिएको निवेदन पत्रमा भनिएको छ,…