काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अरू पार्टीलाई सिध्याउने गरी दल विभाजन अध्यादेश ल्याए त्यो मान्य नहुने बताएका छन् । कपिलवस्तुमा सोमबार भएको लुम्बिनी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले दल विभाजन गर्ने अध्यादेश नल्याउन सरकारलाई चेतावनी पनि दिए । अध्यक्ष नेपालले देश विकासका बारेमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह…