अपराध गरेको छ भने कानुनअनुसार अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अपराध गरेको छ भने कानुनअनुसार अनुसन्धान हुने बताएका छन् । प्रहरीमाथि आक्रमण गर्ने प्रयास नगर्न पनि उनले सचेत गराएका हुन् । ‘प्रहरीले संयमित भएर, सरल भएर, सहज भएर इमान्दार भएर नागरिकको, व्यक्तिको सेवा गर्ने र सेवा प्रदान गर्ने काम गर्नुपर्दछ । अर्को कुरा अन्याय गर्ने मानिसले पनि अन्याय गरिहाल्ने, त्यसपछि…