काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीको इटहरीमा आयोजना गरेको प्रादेशिक सभाप्रति कडा कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले रास्वपा सभापति रवि लामिछाने र नेता बोलेन्द्र शाहलाई लक्षित गर्दै विभिन्न प्रश्न तेर्स्याएका हुन् । साम्पाङले १४ जिल्लाका कार्यकर्ता उतारिएको भनिएको सो सभामा देशका ज्वलन्त मुद्दाहरूका बारेमा रास्वपाको…