काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । शुक्रबार बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले प्रसाईंलाई उपस्थित गराउन र पक्राउ गर्नुको कारण पेस गर्न आदेश जारी गरेको हो । प्रसाईंको हकमा उमा प्रसाईंले बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । पक्राउ पर्नुअघि प्रसाईंले आफूलाई प्रहरीले धरपकड…