रुसी क्षेप्यास्त्र परीक्षण उचित कदम होइन : ट्रम्प

एयर फोर्स वन (अमेरिका) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनले हालै गरेको आणविक-सञ्चालित क्रुज मिसाइल परीक्षणलाई ‘उचित कदम होइन’ भनी टिप्पणी गरेका छन् । राष्ट्रपति ट्रम्पले एयर फोर्स वनमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, “राष्ट्रपति पुटिनले अहिले युद्ध (युक्रेनमा) अन्त्य गर्नुपर्छ । यो युद्ध एक हप्ताभित्र सकिनुपर्ने थियो, तर अब चाँडै…