इरानका सर्वोच्च नेता खामेनेई एक हप्तादेखि बेपत्ता

काठमाडौं । इजरायलसँग युद्धविराम लागू भएपछि पनि इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनेई सार्वजनिक रूपमा देखिएका छैनन् । खामेनेई एक सातादेखि सार्वजनिक रूपमा नदेखिएपछि अनेक अड्कलबाजी सुरु भएको केही सञ्चारमाध्यमले उल्लेख गरेका छन् । न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार खामेनेईलाई पछिल्लो करिब एक सातादेखि सार्वजनिक रूपमा देखिएको छैन भने उनका कुनै वक्तव्यसमेत बाहिर आएका छैनन् ।…