इजरायलबाट फर्कन चाहने नेपालीहरूको विवरण संकलन सुरु

काठमाडौं । नेपाल सरकारले इजरायलमा रहेका नागरिकहरूलाई आवश्यक परेमा स्वदेश फिर्ता ल्याउने तयारीका लागि जानकारी संकलन सुरु गरेको छ। तेल अवीवस्थित नेपाली दूतावासले एक अनलाइन फारम सार्वजनिक गर्दै, स्वदेश फर्किन चाहने नेपालीहरूलाई व्यक्तिगत विवरण पेश गर्न अनुरोध गरेको छ। हाल इजरायलमा करिब ५५० र इरानमा १२ नेपाली नागरिक छन्। परराष्ट्र मन्त्रालयका अनुसार, हालसम्म उनीहरू सुरक्षित…