तेल अभिभ । हमासको गाजा प्रमुख मोहम्मद सिनवारको शव फेला पारेको र पहिचान गरेको इजरायली सेनाले बताएको छ । सिनवारको शव गाजाको दक्षिणमा रहेको खान युनिसमा रहेको युरोपेली अस्पताल मुनिको सुरुङमा फेला परेको आइतबार इजरायली रक्षा बल (आईडीएफ)ले बताएको हो । डीएनए परीक्षण मार्फत सिनवारको शव पहिचान गरेको बताइएको छ । तर, हमासले अहिलेसम्म सिनवारको…