काठमाडौं । पाकिस्तानको वजिरिस्तान जिल्लामा पाकिस्तानी तालिबान समूहले आक्रमण गर्दा कम्तीमा १२ जना सुरक्षाकर्मीको ज्यान गएको छ । स्थानीय सरकारी अधिकारीका अनुसार सैनिकको एक गस्ती दल गुडिरहेको बेलामा दुवैपट्टिबाट हतियारसहित आक्रमण भएको थियो । आक्रमणमा १२ सुरक्षाकर्मी मारिएका र अन्य चार जना घाइते भएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । आक्रमणकारीले सुरक्षाकर्मीको हतियार पनि…