काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अलास्काबाट वाशिङ्टन फर्किएका छन् । रूसी समकक्षी भ्लादिमिर पुटिनसँग अलास्कामा उच्चस्तरीय भेटवार्ता सकेर उनी वाशिङ्टन फर्किएका हुन् । ट्रम्पले पुटिनसँग भएको वार्तापछि युक्रेन मामिलामा थप प्रगति भएको र यसबारेमा युक्रेन, युरोप र नेटो सदस्य देशसँग छलफल गर्ने बताएका छन् । ट्रम्प–पुटिन वार्ता ठोस निष्कर्षमा पुग्न सकेन । तर उनहरुले…