काठमाडौं । भारत–पाकिस्तानबीच युद्ध र सैन्य कारबाही रोक्ने सहमति भएको छ । दुवै देशका उच्च अधिकारीहरूले तत्काल लागू हुनेगरी युद्ध र सैन्य कारबाही रोक्ने सहमति भएको जानकारी गराएका छन् । पाकिस्तानका उपप्रधानमन्त्री इशाक दार र भारतका विदेशसचिव विक्रम मिश्रिले युद्धविरामको सहमति भएको जानकारी गराएका हुन् । भारतका विदेश सचिव मिस्रीले पाकिस्तानका सैन्य अपरेशन्स प्रमुख (डीएमजीओ)…