जेलिन्स्कीसँगको भेटअघि अमेरिकी राष्ट्रपति ट्रम्पको कडा सन्देश

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्की निर्णायक वार्ताका लागि अमेरिकाको राजधानी वाशिङ्टन पुगेका छन् । उनले युरोपेली नेतासहित ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गर्ने कार्यक्रम छ । आजको भेटलाई रुससँगको युद्ध अन्त्य गर्ने प्रयासको रूपमा हेरिएको बीबीसीले जनाएको छ । तर भेटघाट हुनुअघि नै ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ मार्फत कठोर सन्देश पठाउँदै युक्रेनलाई…