गाजामा सहायता वितरण स्थलमा भागदौड, २० जनाको मृत्यु

काठमाडौं । प्यालेस्टाइनको गाजामा सहायता वितरण स्थलमा भागदौड हुँदा २० जनाको ज्यान गएको छ । दक्षिणी गाजामा रहेको एक सहायता वितरण केन्द्रमा भागदौड हुँदा खाना लिन खोज्ने २० जनाको ज्यान गएको अमेरिका र इजरायल समर्थित गाजा मानवीय फाउन्डेशन (जीएचएफ) लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । भीडले कुल्चिएर १९ जनाको ज्यान गएको र एक जनामाथि…