बेइजिङ । चीनको अर्थतन्त्र अपेक्षाकृत धेरैले बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको ट्यारिफ (अतिरिक्त भन्सार महसुल) र घर जग्गा बजारमा लामो समयदेखि व्याप्त संकटका बीचमा समेत विश्वको दोस्रो ठूलो अर्थतन्त्र बढेको हो । सरकारले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको सोही अवधिको तुलनामा जुनमा सकिएको तीन महीनामा त्यहाँको अर्थतन्त्र ५ दशमलव २ प्रतिशतले…