इरानमा गएकाे वर्ष ३१ महिलासहित ९ सय ७५ जनालाई मृत्युदण्ड

काठमाडौं । इरानले गएकाे वर्ष मृत्युदण्डको व्यवस्थामा ‘डरलाग्दो वृद्धि’ गर्दै कम्तीमा ९ सय ७५ जनालाई मृत्युदण्ड दिएको दुई मानव अधिकार समूहले बताएका छन् । नर्वेमा रहेकाे 'इरान ह्युमन राइट्स' (आईएचआर) र फ्रान्सेली समूह 'टुगेदर अगेन्स्ट द डेथ पेनल्टी' (ईसीपीएम) का अनुसार सन् २००८ पछि इरानमा सन् २०२४ मा मृत्युदण्डको सजाय सुनाइएको यो सबैभन्दा धेरै सङ्ख्या…