इजरायलसँग युद्धविराम शुरु भयाे : इरानी टेलिभिजन

काठमाडौं । इरानको सरकारी टेलिभिजनले इजरायलसँग युद्धविराम शुरु भएको दाबी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको लागि बिन्ती गरेपछि इजरायलसँग युद्धविराम शुरु भएको इरानी टेलिभिजनको दाबी छ । तर युद्धविराम शुरु भएको दाबी गरिरहँदा इरानले इजरायलको दक्षिणी शहर बियरशेभामा क्षेप्यास्त्र आक्रमण गरेको छ । आक्रमणमा तीन जनाको ज्यान गएको अलजजिराले जनाएको छ ।…