काठमाडौं । कोभिड–१९ (कोरोना भाइरस)को सङ्क्रमण फेरि देखा पर्न थालेको छ । खासगरी एसियाली मुलुकमा बिस्तारै सङ्क्रमण फैलिन थालेको हो । हङकङमा एक सातामै ३० प्रतिशत सङ्क्रमण बढेको बताइएको छ । चीन र थाइल्याण्डमा पनि कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हङकङमा १० मई २०२५ भन्दा एक साता अघि एक हजार…