इस्तानबुल । इस्तानबुलमा इस्लामिक सहयोग सङ्गठन (ओआइसी) को विदेशमन्त्री परिषद्को ५१ औं बैठक सम्पन्न भएकाे छ । रूपान्तरणशील संसारमा ओआइसी भन्ने विषयवस्तुमा आयोजित शिखर सम्मेलनको एजेन्डामा इरानमाथि हालैका इजरायली आक्रमणहरू र यी विकासहरूले यस क्षेत्रका लागि निम्तिएका सुरक्षा चुनौतीहरूको बारेमा छलफल भएको हो । आफ्नो उद्घाटन सम्बोधनको क्रममा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायलले इरानमाथि…