काठमाडौं । रुसले युक्रेनमा एकैरातमा अहिलेसम्मकै सबैभन्दा धेरै ड्रोन तथा क्षेप्यास्त्र प्रहार गरेको छ । आपत्कालीन सेवासम्बन्धी निकायहरूले जनाए अनुसार रुसी ड्रोन तथा क्षेप्यास्त्र आक्रमणमा तीन बालबालिकासहित कम्तीमा १२ जनाको ज्यान गएको छ भने कैयौं घाइते भएका छन् । बितेको ४८ घण्टाको अवधिमा रुसले युक्रेनमाथि ठूलो स्तरमा गरेको यो दोस्रो ठूलो आक्रमण हो । लडाइँ…