कोलम्बो । श्रीलंकामा तीर्थयात्री सवार बस आइतबार (मे ११) दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । १४ जना गम्भीर घाइते छन् । सरकारी स्वामित्वको एउटा बस मध्यपहाडी क्षेत्र कोटमाले हुँदै जाँदै गर्दा बिहान सबेरै भीरबाट खसेको प्रहरीले जनाएको छ । उक्त बसमा क्षमताभन्दा २० बढी अर्थात् करिब ७० यात्रु सवार रहेका र घटनाबारे थप…