दक्षिण कोरियामा कार्यवाहक राष्ट्रपतिमाथि पनि महाभियोग

काठमाडौं । दक्षिण कोरियामा कार्यवाहक राष्ट्रपति हान डाक–सोमाथि महाभियोग लगाउने पक्षमा मतदान भएको छ । राष्ट्रपति यून सुकलाई महाभियोग लगाइएपछि दुई हप्ताअघि मात्र उनी कार्यवाहक राष्ट्रपतिमा नियुक्त भएका थिए । कार्यवाहक राष्ट्रपति हान डाक–सोलाई महाभियोग लगाउने पक्षमा एक सय ९२ जना सांसदले मतदान गरेका बीबीसीले जनाएको छ । दक्षिण कोरियामा अन्तरिम नेतालाई महाभियोग लगाइएको यो…